| June 30, 2016
Flash News

thomos-mungoven_Reverse

हाम्राे मत

13509002_10201617784803796_1459933970852459605_n गुलावी बाकसमा ‘शव-सपना’ नेपाल अाफ्ना तन्नेरी छाेराछाेरीलाई विदेश पठाएर उनीहरूले त्यहाँ रगत पसिनासँग साटेर पठाएकाे रेमिट्यान्स अर्थतन्त्रमा बाँचेकाे मुलुक हाे । भन्दा अप्रिय लाग्छ, तर यथार्थ के हाे भने सरकारकाे नीति नै अाफ्ना पाैरखी सन्तानलाई विदेशमा बनी गर्न पठाउने खालकाे छ । कसरी युवाहरूलाई विदेश पठाउन सकिन्छ?, राज्यले तद्अनुरूपकाे सरकारी नीति अख्तियार गर्दैअाएकाे छ । यसाे गर्दा लागि..

  • नेपाललाई दोस्रो घर ठान्छन् जोसेफ

    यी हुन् हिमाल आरोहण र पदयात्राको सौखिन अस्ट्रियाका जोसेफ इन्वलर । उनी फेरि एकपटक नेपालमा भूकम्पपीडितलाई सहयोग गर्न आइपुगेका छन्। …
  • सगरमाथा आरोहणको दावीबारे अनुसन्धान

    संसारको सर्वोच्च शिखर सगरमाथा चढ्ने पहिलो भारतीय जोडी भएको बताउने दुई जना पर्वतारोहीको दावीमाथि भारतीय प्रहरीले अनुसन्धान गरिरहेका छन्। प्रहरी …
  • अाज असार १५ गते, धान दिवश

    ‘मुठी खाएर मुरी उब्जाउने’ महिनाको मध्य अर्थात् असार १५ गतेका दिन नेपालभर धान दिवस, रोपाइँ यात्रा आदि नामले मनाइन्छ । …
  • देखासिखी... नेपालमा पनि मड पार्टी

    पश्चिमा मुलुकहरूमा हिलाेमय भएर मड पार्टी मनाउने चलन छ । नेपालमा यस्ताे पार्टीकाे प्रचलन नै नभए पनि असार १५ मा गाउँगाउँमा …
  • चेतना र पदार्थको लडाई कहाँ पुग्यो ?

    १. सन् १८७९ मार्च १४ मा जन्मेका विश्वका महान बैज्ञानिक अल्बर्ट आइन्स्टाइनले भौतिक शास्त्रमा जुन योगदान दिए त्यो अतुलनीय र …

chetry

मुलखबर

भर्खरै

download (1) मधेसी मोर्चाद्धारा संसद बहिष्कार नेपालको संविधानमा समेटिएका विभिन्न अन्तर्बस्तु विषयमा टीका टिप्पणी..
नेपाल ३३ औं संवेदनशील देश ! Fragile-state-map वर्ष २०१६ का लागि नेपाल  विश्वका संवेदिनशील (फ्रेजाइल) देशको सूचीमा ३३ औं..
दुई कित्तामा राहत, खुल्ने भयाे संसद Parliament झण्डै एक सातादेखि अवरूद्ध संसद सुचारू हुने भएकाे छ । सत्ता र प्रतिपक्षबीच..
Mustang मुस्ताङमा पेट्रोल र नुनखानी
मुक्तिनाथ क्षेत्रमा पेट्रोलियम पदार्थको भण्डार र छुसाङ गाविसको तेताङमा नुनको खानी रहेको सरकारले घाेषणा गरेकाे छ । युरेनियम अन्वेषण, पेट्रोलियम पदार्थ र नुनको खानी अध्ययन गर्न मुस्ताङ..
160629125329_everest-indian_640x360__nocredit सगरमाथा आरोहणको दावीबारे अनुसन्धान
संसारको सर्वोच्च शिखर सगरमाथा चढ्ने पहिलो भारतीय जोडी भएको बताउने दुई जना पर्वतारोहीको..
151004134238_sunauli_border_640x360_bbc_nocredit व्यापार घाटा कम गर्न भारतसमक्ष प्रस्ताव
नयाँ दिल्लीमा जारी अन्तर-सरकारी समितिको बैठकमा भारतसँगको बढ्दो व्यापार घाटालाई कम गर्न..

अपडेट

http://www.dreamstime.com/stock-photography-japanese-earthquake-image18863982 तीन घण्टामा १३ पटक भूकम्प सुदूरपश्चिमको पहाडी जिल्ला बझाङमा आज लगातार भूकम्प गएका छन् । आज दिउँसो २..
दूताबासकाे छाप नै किर्ते download अमिदवा बुद्ध मेनपावरका सञ्चालक सहबहादुर राना र नेत्रबहाखुर पुन गम्भीर..
कक्षा ९ काे पुस्तकमा कक्षा ८ काे पाठ ! laughing-fem-emoticon1 जनक शिक्षा सामग्री लिमिटेडले वितरण गरेको कक्षा ९ को नेपाली विषयको..

Dr-Uppal-website-1

 

चिन्तन

Chandi Aryal, PHOTO: BALKRISHNA THAPA CHHETRI/THT अमेरिकी सरकार र उपभोक्तासँग हाम्रो कुनै गुनासो छैन : चण्डीप्रसाद अर्याल अध्यक्ष, नेपाल तयारी पोसाक उद्योग संघ
केही महिनाअघि मात्रै अमेरिकी संसदको दुवै सदनले नेपाली पोसाकलाई भन्साररहित सुविधा दिने विधेयक पारित गरेसँगै नेपाली तयारी पोशाक ब्यवसायीहरु उत्साहित भएका छन् । बजार बिस्तार गर्ने..
1-445x300 साेचेभन्दा छिटाे हिमाल तयार भयाे -आङछिरिङ शेर्पा, अध्यक्ष नेपाल पर्वतारोहण संघ
आङछिरिङ शेर्पा, याे नामका हजाराैं शेर्पा छन् । तर, यी आङछिरिङचाँहि हिमाल अाराहेणकाे सिजनमा..

Ktm-group_mustang-beer1

डास्यपोरा

अमेरिका

लुनाले भनिन् ‘अलविदा अधिकार’ न्युयाेर्ककाे अाप्रवासी अधिकारकर्ममा स्थापित सामुदायिक संस्था अधिकारबाट लुना रञ्जितले विदा लिएकी छिन् । अधिकारकी सहसंस्थापक लुना स्थापनाकालदेखि..
सेन्ट लुइसमा अारएचए रमाइलाे साँझ 13453778_828287953968151_1329858478_n अमेरिकाकाे मिजाैरी राज्यकाे सेन्ट लुइस सिटीमा अार.एच. ए. रमाइलाे साँझ २०१६ अायाेजना गरिएकाे छ । नेपाली संगीतका अम्बर तारा अम्बर गुरूङप्रति श्रद्धा..
न्युयाेर्कमा विनाेदकाे सम्मानमा स्वागत समाराेह BINOD नेपालकै एक मात्र फाेर्व्स बिलिनियर विनाेद चाैधरीकाे सम्मानमा गैरअावासीय नेपाली संघ अमेरिकाले न्युयाेर्कमा एक स्वागत कार्यक्रमकाे अायाेजना गर्याे..

प्रवास

शेष घले दम्पतिले बढायाे एक वर्षमा ४.४६ अर्ब गैरअावासीय नेपाली संघका अध्यक्ष शेष घले दम्पती यस वर्ष अष्ट्रेलियाका धनाढ्यहरुको सूचीमा १०५ अाैं नम्बरमा झरेका छन् । गत वर्ष ९९अाै स्ठानमा रहेकाे..
मलेसियामा खरानी भए ४०८ नेपाली राहदानी Malasyia मलेसियाकाे जोहोर सेगामतमा रहेको ईको–सप मार्केटिङकाे कार्यालय र होस्टलमा आगलागी हुँदा त्यहाँ कार्यरत ४०८ जना नेपाली कामदारको राहदानी जलेर नष्ट..
हंगेरीमा पनि स्वर्णपदक, स्याबास फुपू ! Phupu साग स्वर्णपदकधारी फुपूल्हामु खत्रीले हंगरीकाे राजधानी बुढापेस्टमा आयोजित हंगेरी खुला जुनियर जुडो च्याम्पियनसिपमा पनि स्वर्णपदक जितेकी छन् । रियो..

एनअारएन

एनअारएनका तर्फबाट एक एक लाख सहयाेग अफगानिस्तानमा ज्यान गुमाएका १३ नेपालीको परिवारलाई गैरआवासीय नेपाली संघले एक-एक लाख रुपैयाँ सहयोग गर्ने भएको छ । संघको अन्तराष्ट्रिय समन्वय..
न्युजर्सीमा एनअारएनकाे नवाैं क्षेत्रीय सम्मेलन 13390937_10202332391388717_89714910_n गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदकाे नवाैं क्षेत्रीय सम्मेलन अागामी अगष्ट २७ र २८ मा संयुक्त राज्य अमेरिकाकाे न्युजर्सी राज्यमा..
एनअारएनकाे सहकार्यमा ‘अतिथि देवो भवः’ अतिथि नेपाल पर्यटन बोर्ड र गैरआवासीय नेपाली संघ (एनआरएन) र को सहकार्यमा पर्यटन प्रवर्धनका लागि संयुक्त अभियान ‘अतिथि देवो भवः’अारम्भ गरिएको छ । संस्कृति,..

सफलता

चीनमा नेपालकाे नाम राखे डा. मल्लले चीनको साउथइस्ट युनिभर्सिटी (सेउ) को ११४ औँ स्थापना दिवसका अवसरमा पहिलो पटक नेपाली विद्यार्थी डा. तेज्सु सिंह मल्ललाई ‘आउटस्ट्यान्डिङ स्टुडेन्ट’..
डा. विनाेद साह टर्कीमा ‘बर्ष चिकित्सक’ घाेषित Dr. Binod Shah सिरहा गोलबजारका डा. विनोदकुमार साह टर्कीमा ‘बर्ष चिकित्सक’का रुपमा सम्मानित भएका छन् । बालरोग तथ नवजात शिशु चिकित्साका क्षेत्रमा विशिष्ट सेवा..
अधिवक्ता क्षेत्री बने दोश्रो बर्ष पनि सुपर लयर Khagendra GC न्यूयोर्कमा रहेर तीन दशकदेखि कानुनी पेशामा सकृय रहंदै आएका बरिष्ठ अधिवक्ता खग्रेन्द्र क्षेत्री यस वर्ष पनि सुपर लयरमा पर्न सफल भएका छन्।..

वधाइ

बधाइ, नेपाल पर्यटन बाेर्डका ‘एचपीअारअार’ टण्डनलाई ! क्यानाडाकाे अण्टारियोमा बस्दै अाएका नरबहादुर टण्डन नेपालका धराेहरहरू अंकित बडेमाकाे ट्क हाँक्दै अमेरिका र क्यानाडामा मातृभूमी नेपालकाे..
मेरिल्याण्डका दक्षिण एसियाली मामिला आयुक्त डा. कार्कीलाई shyam बाल्टिमोरकाे नेपाली डायस्पाेराका अग्रज डा. श्याम कार्की मेरिल्याण्ड राज्यका लागि दक्षिण एसियाली मामिला आयुक्त नियुक्त भएका छन्|उनलाई मेरिल्याण्ड..

जानकारी

न्युयाेर्कमा अाइतबार सम्प्रेषण अक्षरहरूमा दिनेश अधिकारी अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, न्युयोर्क च्याप्टर, नेपाली अमेरिकन कलाकार संघ अनि सम्प्रेषण, ह्वाईट हिमालले अाइतबार न्युयाेर्कमा  गीतकार तथा..
जुन ४-५ मा भर्जिनियामा अनेसासकाे रजत जयन्ती 13321977_10206696683751378_5070139932868960082_n अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) को रजत जयन्ती समारोह जुन ४ र ५ मा अमेरिकाकाे भर्जिनियामा अायाेजना हुदैछ । मानाससकाे बल्स फाेर्ड..
जुन ४ मा ज्याक्सन हाइट्समा नेजाकाे अन्तरक्रिया 921685_152734784896419_128369314_o नेपाल अमेरिका पत्रकार संघ (नेजा) ले जुन ४ मा अन्तरक्रिया कार्यक्रम अायाेजना गर्न भएकाे छ । न्युयाेर्ककाे ज्याक्सनहाइट्सस्थित चाैतारी..

समवेदना

प्रभातलाई मातृशाेक एनआरएन अमेरिकाका अध्यक्ष डा. केशव पौडेलकी  सासुआमा भगवती सापकोटाको ५८ वर्षकाे उमेरमा न्युयाेर्कमा निधन भएकाे छ । उनी नेपाली जन सम्पर्क समिति..
अल विदा रूद्र, वैकुण्ठबास मिलाेस् Rudra समुद्रमा पौडिंदा छालमा परी असामयिक निधन भएका नेपाली युवा रुद्रजङ्ग गुरुङकाे न्युयाेर्कमा एक श्रद्धाञ्जलिसभा अायाेजना गरी अन्त्येष्ठि गरिएकाे छ..

मनोरन्जन

अफ विट

खबर

भुवन भए ‘ब्याक टु बिजया’ अभिनेता भुवन केसी फेरि एकपटक चर्चाकाे शिखरमा छन् । उनी यतिबेला चलचित्र ड्रिम्सको प्रदर्शनका लागि अमेरिका पुगेका छन् । तर, याे उनकाे चर्चाकाे विषय..
जिन्दगानी दर्पणछाँया 1-6-1 निर्देशक तुलसी घिमिरे उनकाे सिग्नेचर चलचित्र ‘दर्पणछायाँ’को सिक्वेल लिएर अाउँने भएका छन् ।साेमबार काठमाडाैंमा अायाेजित एक अाैपचारिक कार्यक्रममाझ..

गीत/संगीत

थामिएनन् जस्टिनका अाँसु et_Bieber_Crying_083015_Hulu बेबी गायक जस्टिन बिबर उमेरले त अब बेबी रहेनन्, तर मन उनको त्यस्तै छ । कोमल,..
चलचित्र ‘तीन घुम्ती’को ट्रेलर र गीत सार्वजनिक 001 मे २७.काठमाडौं l पूर्वप्रधानमन्त्री तथा साहित्यकार स्व.बिपी..
‘बाख्राको जस्तो स्वर’ भन्दै निकालिएकी थिइन् साकिरा shakira_251410013 विश्वप्रसिद्ध पपगायिका साकिराको गीत र स्वर मन नपराउने संगीतप्रेमी सायदै..

हलिउड

LOS ANGELES, CA - FEBRUARY 08:  Singer Lady Gaga arrives at the 57th GRAMMY Awards at Staples Center on February 8, 2015 in Los Angeles, California.  (Photo by Jon Kopaloff/FilmMagic)
गागाले भनिन्, १९ वर्षमै बलात्कृत म !

गसिप क्वीन लेडी गागा पेज थ्री जर्जालिज्मकी राेज्जा पात्र हुन् । उनी केही न केही हर्कत गर्छिन् र चर्चामा अाइरहन्छिन् …

बलिउड

20062016092455priyanka-1000x0
संसारकै सेक्सी नं. १ प्रियंका

बलिउड नायिका प्रियंका चोपडा विश्वकै सर्वाधिक हट महिला घाेषित भएकी छन् । विश्वका एक सय हट सुन्दरीबीच गरिएकाे एक सर्वेक्षणमा प्रियंका पहिलो …

priyanka
प्रियंकालाई धनमाथि धनकाे राश

बलिउडबाट हलिउडतिर फड्को मारेकी प्रियंका चोपडाको चर्चा अहिले जतासुकै छ । सिरियल ‘क्वान्टिको’ पछि ठूलो फिल्म ‘बेवाच’मा पनि अभिनय गरेपछि …

amitabh-bachchan
अमिताभले भने, ‘पनामा पेपर्स.. फेक पेपर्स’

बलिउड स्टार अमिताभ बच्चनले कर छलीका लागि स्वर्गै मानिने अफसोर कम्पनीहरुसँग कुनै सम्बन्ध नरहेको दाबी गरेका छन् । द इन्डियन …

अर्थ बजार

स्वदेश

झापाका किसान रोपाईमा व्यस्त झापा। यस वर्ष असार महिनाको सुरुवातीमै पर्याप्त वर्षा हुादा, रासायनिक मल र धानको बिऊ सहजरुपमा प्राप्त भएपछि झापाका किसान यतिबेला धान रोपाईको चटारोमा..
लगानी बोर्डमा महाप्रसाद Maha Prasad adhikari (5) सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा नेपाल राष्ट्रबैकका पूर्व डेपुटी गभर्नर महाप्रसाद अधिकारीलाई नियुक्त गरेको छ । मन्त्रिपरिषदको..

विदेश

‘युरोपेली बजारमा ब्रिटेनको पहुंच सीमित’ युरो मुद्रा प्रचलनमा रहेका मुलुकहरुको समूहका अध्यक्षले ब्रिटेनले इयु छाडेपछि युरोपको भित्री बजारमा उसका वित्तीय निकायहरुको पहुंच सीमित हुने..
नीताकाे ब्यावसायिक साम्राज्य Neeta फोर्ब्सले नीता अम्बानीलाई एसियाकै शक्तिशाली व्यवसायी महिलाको पहिलो स्थानमा राखेको छ। नीता रिलायन्स इन्ड्रस्टिजकी वोर्ड डाइरेक्टर र रिलायन्स..

बजार

अाकासियाे सुनकाे भाउ, ताेलाकाे ५९ हजार युरोपेली युनियनबाट बेलायत छुटि्टने  निर्णयकाे पहिलाे असर अन्तर्राष्ट्रिय सुन बजारमा परेकाे छ ।अन्तर्राष्ट्रिय बजारमा प्रति औस सुन ७३  अमेरिकी..
भाउ नबढ्नेभाे पेट्रालियम पदार्थकाे Petroleum_20150625114303 सरकारले बजेटमार्फत प्रतिलिटर ५ रुपैयाँ पूर्वाधार कर लगाउने घोषणा गरे पनि पेट्रोलियम पदार्थकाे भाउ भने नबढ्ने भएकाे छ । अर्थमन्त्री पाैडलले  बजेट..

रोजगार

गोल्छाका छोराछोरी अन्तै जागिरे नेपालमा गोल्छा परिवारले २० हजारजनाभन्दा धेरैलाई जागिर दिएको छ। उसका ३५ भन्दा धेरै उद्योग छन्। तर औद्योगिक घराना र व्यवसायमा सफल गोल्छा परिवारका..
दश हजारको ल्याप्चे लगाई आठ लाखसम्म उठाउँदै म्यानपावर एजेन्सी 505 सरकारले वैदेशिक रोजगारीमा निःशुल्क प्रवेशाज्ञा र टिकटको व्यवस्था गरे पनि म्यानपावरले रु १० हजार लिएको कागजमा कामदारलाई सहिछाप गराउँदै भारी..

साहित्य

गतिविधि

न्युयाेर्कका श्री पराजुलीद्वारा अनेसास परित्याग

अमेरिकाका एनअारएन अभियन्ता एवं समाजसेवी श्री पराजुलीले अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजकाे अाजीवन सदस्यता परित्याग गरेका छन् । उनले अाफ्नाे त्यागपत्रमा लेखेका …

विविधा

मीतबासँगको गन्थन
काशिराज पाण्डे
पार्वतीको घरमा
प्रदीप नेपाल

भलाकुसारी

jhumpa-lahiri-in-other-words-1024x600
इटालियन सिक्ने पागलपन इन् अल्त्रे प्यारोल : झुम्पा लाहिरी

अंग्रेजी भाषामा चार आख्यान लेखेर विख्यात पुलित्जर पुरस्कार जितेकी बंगाली मूलकी अमेरिकी लेखिका हुन् झुम्पा लाहिरी । अमेरिकी राष्ट्रपति बराक …

समीक्षा

25032016030730efb-1000x0
इराक युद्धको त्रासदी

दोस्रो विश्वयुद्धको समाप्तिपछि उपन्यास लेखनको क्रम उल्लेख्य रूपमा वृद्धि भयो । ती उपन्यासले विगतमा नउठाएका विविध विषयवस्तु तथा विचारलाई साहित्यमा …

25032016031427kd-1000x0
द्वन्द्वमा दाम्पत्य

दर्जनौँ कथाको रचना र तिनीहरूको शृंखलाबद्ध संयोजन हुने भएकाले होला, उपन्यास लेखनलाई साहित्य लेखनको सबैभन्दा कठिन विधा मानिन्छ । तर, …

अर्थ वार्ता

Suraj-Baidhya देशलाई ‘टिम नेपाल’ चाहिएको छ- सुरज वैद्य, अध्यक्ष, सार्क चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रिज नेपाल उद्याेग वाणिज्य महासंघका पूर्वअध्यक्ष सुरज वैद्यको पछिल्लाे..
बजेटले समृद्धिको ढोका खोल्नुपर्छ- सुरेन्द्र पाण्डे, पूर्वअर्थमन्त्री surendra-pandey सरकार बजेटको तयारीमा लागेको छ । यसपटकको बजेट २०५१ सालको सरकारको लोकप्रिय..

सेयर

NEPSE साताकाे नेप्सेः सात अर्बभन्दा बढीकाे काराेबार सेयर बजारमा यससाता नेप्से परिसूचक ४४ अङ्कले बढेर एक हजार ६६६.९९ विन्दुमा..
विश्व सेयर बजारमा कालो शुक्रवार stock-market-crash युराेपेली संघबाट बेलायत बाहिरिने  पक्षमा बेलायती जनमत अाएपछि विश्वको..

प्रडक्ट

XPERIYA_E5_945200194 साेनीकाे सेल्फीमा फ्लास भएकाे स्मार्टफाेन सोनीले यूरोपमा नयाँ स्मार्टफोन एक्सपेरिया इफाइभ सर्वजनिक गरेको छ। जसको..
आसुसकाे तीन सीरिजको नयाँ स्मार्टफोन ASUS_Smart_phone__three_series_Release_185614883 ताइवानको चर्चित कम्पनी आसुसले नयाँ स्मार्टफोन बजारमा सार्वजनिक गरेको छ।..

समाज

परिघटना

tumblr_n81miqVWIp1r3t765o4_1280 ज्यानमारा बस, ज्यानै लियाे दम्पतीकाे मोरङको विराटनगर–५ खार्जी चोकमा मंगलबार दिउँसो बसले मोटरसाइकललाई ठक्कर..
ग्रेडिङ एसएलसीले लियाे सुनिताकाे ज्यान 576400d1483b25.06609033 एसएलसी नतिजा आएले कतै खुसी कतै निराश बनाइरहेका बेला बझाङमा एक छात्राले..
घाँटीको सल मोटरसाइकलमा बेरिँदा….. BIke_accident_on-raod_653346180 घाँटीमा लाइरहेको सल आफू सवार मोटरसाइकलमा बेरिँदा एक महिलाको ज्यान गएको..
CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 90 काठमाडाैंमा भुमे नाँच्दै मगर महिलाहरू
मगर समूदायको मूख्य चाड भूमे पर्वका अवसरमा काठमाडौंमा बुधबार भूमे नाच आयोजना गरिएको छ । टुँडिखेलमा भएको भूमे नाचमा सभामुख ओनसरी घर्तीमगर, आपूर्तिमन्त्री गणेशमान पुनलगायतका अग्रज मगर..
IcV2qDF दैनिक ५ भन्दा बढी विवाह टुट्दैछन् काठमाडाैंमा
काठमाडौंमा दैनिक पाँचभन्दा बढी (५.३५ वटा)  दाम्पत्य जीवन टुटिरहेकाे तथ्यांक सार्बजनिक भएकाे छ..
sindoor1 आमाको सिउँदोमा सिन्दूरपछि मात्रै छोराको बिहे !
उमेरले बिहे गर्ने समय घर्किसकेको भएपनि थामी जातिका युवायुवतीले आफ्नो बिहे अघि आमाबुबाको..

अपराध

rape-of-balika-child-300x200 नाबालिका बलात्कार गर्ने पुजारी पक्राउ नाबालिका बलात्कारको अभियोगमा प्रहरीले एक जना ७२ वर्षीय पुजारी वीरगञ्जमा..
भारतकाअस्पतालमा विरामी रिफर गर्ने डाक्टरमाथि छानबिन chanbin सरकारले कमिशन खानका लागि भारतीय अस्पतालहरुमा विरामी रिफर गर्ने झापाका..
मापदण्ड विपरीत सञ्चालित ४ स्वास्थ्य संस्था बन्द, २ जना प्रक्राउ medical झापा। झापाका स्वास्थ्य क्षेत्रमा विकृती बढेको समाचार सार्वजनिक भएपछि..

गोलार्द्ध

उत्तर अमेरिका

Obama अाेबामाद्वारा ट्रम्पकाे कडा अालाेचना अमेरिकी राष्ट्रपति बराक ओबामाले ओर्लाण्डो गोलीकाण्डलाई लिएर रिपब्लिकन..
ट्रम्पले मागे ओबामाको राजीनामा obama- Trump अमेरिकी राष्ट्रपति पदका लागि रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पले..
अाेर्लाण्डाे गोलीकाण्डः ‘आतंकवादी र घृणित कार्य’ pray4Orlando अमेरिकी राष्ट्रपति बराक ओबामाले फ्लोरिडा राज्यको ओर्लाण्डो शहरस्थित..

विश्व

160308114613_european_union_uk_640x360_bbc इयु बहिर्गमनले ब्रिटिश राजनीतिमा हलचल विहिबार ब्रिटिश जनताले यूरोपेली संघ छाड्ने पक्षमा बहुमत दिएपछि ब्रिटेनको..
‘स्कटल्याण्डले ब्रिटेनको निर्णय रोक्न सक्छ’ 160626112818_nicola_sturgeon_scotland_640x360_pa_nocredit स्कटल्याण्डकी प्रथम मन्त्री निकोला स्टर्जनले ब्रिटेनले युरोपेली संघ इयु..
युरोपेली संघबाट बाहिरिदै बेलायत ! 160308114613_european_union_uk_640x360_bbc ब्रिटेनमा भएको जनमतसंग्रहमा युरोपेली संघबाट बाहिरिनुपर्ने पक्षले ५२..

एसिया

Lion एउटा नरभक्षी सिंहको खोजी भारतीय अधिकारीहरुले एउटा नरभक्षी संदिग्ध सिंहको खोजीको क्रममा १८ वटा..
चीनको लडाकु जेटले रोकिदियो अमेरिकी जासुस विमान us-air-force-rc-at_South_China_sea_762670162 अमेरिकी जासुसी विमानलाई एक चिनियाँ लडाकु जेटले पूर्वी चीन सागरको..
मारिए बङ्गलादेशमा हिन्दू पुजारी CbzMr3wW8AE1_bZ पश्चिमी बङ्गलादेशमा मङ्गलबार एकजना हिन्दू धर्मका पुजारी मारिएको खबर छ ।..

toyota
queen-diamond

shrestha-law-usa (1)

White-himal-network

Thakali-kitchen

keshab-raj

gautram-girija-re-edited

आधा आकास

विशेष

10407541_1589422441317122_2972535498066577937_n
नारी अस्मिताममाथि खेलवाड..!

तिम्रो बैठक कोठामा राखिएको स्त्रीको “निर्बस्त्र प्रतिमा” र चोकमा बसेकी “अर्धनङ्ग्न माग्ने आईमाई” फरक छ दुईमा, तिमी, “सपरिवार नग्न” भइसक्यौ …

Karishma-Manandhar
करिश्माकाे प्रतिवादः ‘डिग्री नभए पनि देशकाे फिक्री छ’

अभिनेत्री करिश्मा मानन्धरले नयाँ शक्ति नेपाल पार्टीको घोषणासभाकाे उदघोषणका क्रममा भएकाे टिका-टिप्पणीहरुकाे फेसबुकमार्फत प्रतिवाद गरेकी छिन् । उद्घाेषणका क्रममा आफूबाट केही …

Nepal-Baby-Found
छाेरा मात्र जन्माएर बुहारी चाँहि कहाँबाट ल्याउने नि?

 नेपाली समाजमा गर्भकाे शिशुकाे लिङ्ग पहिचान गरी  छाेरी देखिएका गर्भपतन गराउने बढ्दाे चलनले छोरीको जन्मदर घट्दै गइरहेको छ । यसले गर्दा छाेरा मात्र …

आजका महिला

मेराे जीवन

Manisha
मनिषा काेइराला, अभिनेत्री

मनिषा काेइराला नेपाल र नेपालीका लागि परिचय गराइरहनुपर्ने नाम हैन । वीपी काेइरालाकी नातिनी मनिषा कुनै समयकी मेगा गर्ल थिइन् …

Sunita
सुनीता शर्मा, एनअारएनकर्मी

सुनीता शर्मालाई पहिला त्रिविका पूर्व उपकुलपति महेशकुमार उपाध्यायकी छाेरी मात्र भनेर चिनिन्थ्याे, बिचमा एक संघर्षशील प्राेफेसनल महिलाका रूपमा अाफूलाई स्थापित …

Devika Bandana Photo
देविका ‘वन्दना’, गायिका

देविका प्रधान नेपाली सुगम संगीतकी एक सुपरिचित गायिका हुन् । केही समय नेपाली चलचित्रकाे पार्श्व गायनमा खासगरी डान्स नम्बरमा एकछत्र …

फुर्सद

खेलकुद

मेसीलाई निर्णय फिर्ता लिन अर्जेन्टिनी राष्ट्रपति र म्याराडाेनाकाे अाग्रह timthumb (1)
काेपा अमेरिका फुटबलको उपाधि भिडन्तमा पेनाल्टी गोल गर्न चुकेका अर्जेन्टिनी कप्तान तथा स्टार खेलाडी मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट घाेषणा गरेकाे सन्यासले विश्व खेलजगतमा परिवेग सिर्जना गरेकाे छ । उनकाे निर्णयलाइ थाेरै खुशीका स्वर सुनिए पनि धेरैले दुःख..

राेचक

10052016061719Indonesia_01-600x0 लभ गर्ने जोडीलाई ८ कोर्रा लभ गर्ने जोडीलाई कोर्रा, झट्ट सुन्दा अचम्म लागे पनि याे सत्य हाे । संसारमा..
१४ करोडको युवराज राँगो, विर्य मात्र लाखाैंकाे bull-yu-with-singh624 तपाई कसरी पत्याउनु हाेला र एउटा राँगोको मूल्य साढे १४ करोड भन्दा ? तर,..
एउटा रेष्टुरेन्ट मात्र भएकाे संसारकै सानाे राज्य ! 09032016124335tavolara-island-1000x0 इटालीको पोर्टो सान पाउलोबाट दक्षिणमा स्थित टाभोलारा नामक टापु विश्वकै..
तलब बापत बलात्कार गर्ने अनुमति ! 2015_07_afr_south_sudan_dsc_5610_resize दक्षिण सुडान सरकारले अाफू समर्थक लडाकुहरुको 'पारिश्रमिक' का रूपमा..

बिज्ञान प्रबिधि

नायर नेपालमा ४५ लाख भाइबर प्रयाेगकर्ता, २ वर्षमा २००% वृद्धि विश्वका १९३ देशमा प्रयोग भइरहेको म्यासेजिङ एप भाइवरका दक्षिण एशिया प्रमुख..
फोल्ड गर्न मिल्ने स्मार्टफोन samsung-foldable-phone विश्वकै पहिलो ग्राफिइनयुक्त पट्याउन मिल्ने स्मार्टफोन बजारमा आउने..
इन्टरनेट, फेसबुक र गुगल नचल्ने देश GettyImages-565258861-Featured1 विश्वका पाँच विकसित  देशमा फेसबुक, गुगल र इन्टरनेटमा कडा नियमन लगाइएकाे छ..
स्मार्टफोनलाई पेन्टी Smartpants-Little-Panties-For-Your-Smartphone स्मार्टफोनको स्क्रिनलाई सुरक्षित बनाउन कैयौं प्रकारका चिज बजारमा उपलब्ध..

7d9311419bd567f92ec0803771950253

Nepal day parade

 

दृश्य कर्नर

अन्ततः मुख खाेले बराक अाेबामाले अन्ततः मुख खाेले बराक अाेबामाले अमेरिकी राष्ट्रपति बराक अाेबामाले अन्ततः डेमाेक्रेटिक पार्टीकाे प्राइमरीमा अग्रता हासिल गरेकी हिलारी..